सदरलाइनडटकम
१० मंसिर, नेपालगन्ज : नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली नेपालगन्ज आउने भएका छन् ।
वाम गठबन्धनको नेपालगन्जको त्रिभूवन चौकमा हुने चुनावी सभालाई सम्बोधन गर्न अध्यक्ष ओली नेपालगन्ज आउन थालेका हुन् ।
क्षेत्र नं. २ प्रदेशसभा ‘ख’ का निर्वाचन परिचालन कमिटीका संयोजक रविन्द्र लम्सालका अनुसार एमाले अध्यक्ष ओली बर्दियामा हुने आमसभालाई सम्बोधन गरेर नेपालगन्ज आउने कार्यक्रम रहेको छ । त्रिभुवन चौकमा हुने चुनावी सभालाई भव्य बनाउन वाम गठबन्धनका नेता तथा कार्यकर्ताहरु लागि परेका छन् ।
Next Post
केपी ओलीले के भने नेपालगन्जमा भिडियो सहित
१० मंसिर २०७४, आईतवार १९:५०
सम्बन्धित
-
२२ जेष्ठ २०८१, मंगलवार १९:५३
८ बुँदे घोषणापत्र जारी गर्दै अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सम्पन्न
-
१३ मंसिर २०७९, मंगलवार १५:११
राष्ट्रिय अपाङ्ग महासंघ नेपालको नवौँ महाधिवेशन नेपालगञ्जमा शुरु
-
३ पुष २०८०, मंगलवार १४:०२
कोहलपुरस्थित हिमालय मदरसाको स्वरुप बदलिँदै
-
४ फाल्गुन २०७८, बुधबार १२:२७
एकमहिने स्वस्थानी व्रत विधिपूर्वक समापन गरिँदै
-
४ असार २०७४, आईतवार १९:४८
नेपालगन्ज र डुडुवामा संघीय समाजबादीबाट दुई–दुई उम्मेदवार, बैधानिकता बारे आ–आफ्नै दावी
-
८ भाद्र २०८०, शुक्रबार १६:२०
नेवाः अगुवाहरुले अडान नलिँदा नेवाः समुदायको पर्वहरु विवादित बन्यो : नेवाः दय् दबु लुम्बिनी