४५ थान गोली र यएर गनसहित योगी जमुनाहबाट प्रहरी नियन्त्रणमा

२२ कार्तिक २०७४, बुधबार १०:४६
 

सदरलाइनडटकम  
२२ कात्तिक, नेपालगन्ज : ४५ थान गोली र एक थान यएरगन सहित बाँके प्रहरीले एक जनालाई नेपाल–भारत सीमा नाका जमुनाहबाट नियन्त्रणमा लिएर अनुसंधान अघि बढाएको छ ।
भारतको सिमलामा मजदुरी गरेर घर फर्कदै गरेका सल्यान थारमारे– ७ का रमेश योगीको साथमा एक थान यएर गन र त्यसमा लाग्ने ४५ थान गोलीसहित बुधबार बिहान साढे छ बजे चेक जाँचको क्रममा नियन्त्रणमा लिएको हो ।
ईलाका प्रहरी कार्यालय जमुनाहको नियन्त्रणमा परेका योगी र उनको साथमा बरामद भएको यएरगन त्यसको गोलीसहित आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा पठा्रईएको जानकारी दिएको छ ।


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लोकतन्त्र र स्थायित्वको लागि लोकतान्त्रिक गठबन्धन : राप्रपा अध्यक्ष थापा

२२ कार्तिक २०७४, बुधबार १०:४६
सदरलाइनडटकम     २२ कात्तिक, नेपालगन्ज : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एबम उपप्रधान तथा उर्जामन्त्री कमल थापाले आसन्न प्रदेश र प्रतिनिधि सभा निर्वाचनलाई स्वच्छ, मर्यादित र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि सरकारले सम्पूर्ण तयारी पूरा गरेको वताएका छन् । बुधबार नेपालगन्जमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै राप्रपा अध्यक्ष तथा उप–प्रधानमन्त्री थापाले निर्वाचन […]

सम्बन्धित