सदरलाइनडटकम
१० बैशाख, कोहलपुर : न तिमिलाई आफ्नो बनाउन सके न अरुलाई दिलमा राख्न सके… बोलको आधुनिक गीतको म्युजिक भिडियो सर्बत्र चर्चामा रहेको छ ।
कोहलपुर–११ न्यूरोडका खेमप्रसाद घिमिरेको शब्द र निर्माणमा बनेको सो म्युजिक भिडियोमा नेपालगन्जका सञ्चारकर्मी तथा मोडेल कृष्ण अधिकारी र रक्षाले अभिनय गरेको म्युजिक भिडियो हेर्नको लागि युटुबमा लोडगरीएको छ ।
निशान घिमिरेको सम्पादन, पुष्पराज बाईबाको निर्देशन, विश्व नेपालीको स्वर र मनोज पौडेलले संगीत भरेको गीत युटुवमा करिव १८ हजारले हेरी सकेको छन् । आधुनिक र प्रेम वियोगको गीत र म्युजिक भिडियो निर्माण गर्ने क्रम मोफसलमा बढेको छ । गीत हेर्नको लागि तलको लिंकमा क्लिक गर्नुहोस ।
Next Post
एमाले बाँकेले लगायो स्थानीय तहको उम्मेदवारको टुंगो
१० बैशाख २०७४, आईतवार १०:४२
सम्बन्धित
-
१ असार २०८०, शुक्रबार १६:०२
दाङमा जिप दुर्घटना हुँदा चालकको मृत्यु, घाइतेलाई कोहलपुर रिफर
-
२३ असार २०७३, बिहीबार १०:४२
सञ्चारकर्मीलाई सरसफाई तथा स्वच्छता अभियानबारे अभिमुखिकरण
-
३ जेष्ठ २०७९, मंगलवार १२:४६
नेपालगञ्ज ४ मा माओवादीका गोपाल पुन निर्वाचित
-
१ माघ २०७९, आईतवार १३:२५
पोखरा विमान दुर्घटना अपडेट : ३५ जनाको शव निकालियो
-
१० भाद्र २०७८, बिहीबार १८:४२
जनगायक जेबी टुहुरेको उपचारको क्रममा निधन
-
२४ श्रावण २०७७, शनिबार १७:२३
गर्भवतीमा कोरोना देखिएपछि भेरीको प्रसुति वार्ड शील