सदरलाइनडटकम
६ असोज, काठमाण्डौ : अन्तर्राष्ट्रिय शान्ति दिवसका अवसरमा शान्ति तथा पूर्णनिर्माण मन्त्रालयले उत्कृष्ट शान्ति समितिका रुपमा स्थानीय शान्ति समिति बाँकेलाई सम्मान गरेको छ ।
दिवसका अवसरमा राजधानी काठमाण्डौमा आयोजना गरिएको एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शान्ति समिति बाँकेका संयोजक तेजबिक्रम शाहलाई प्रमाणपत्र प्रदान गर्दै सम्मानित गरेका थिए ।
नेपालको ७ प्रदेशमध्ये प्रदेश नम्बर पाँचबाट बाँकेको शान्ति समितिलाई समुदायको शान्ति निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै सम्मानित गरेको संयोजक शाहले बताए । उनले १० वर्षे सशस्त्र द्वन्द्वदेखि लिएर हालसम्म यो सामाजिक शान्ति निर्माणमा बिशेष योगदान पु¥याएबापत सम्मान प्रदान गरेको बताए ।
Next Post
दुई कार्यक्रमको अर्ध वार्षिक समिक्षा
६ आश्विन २०७३, बिहीबार १४:२३
सम्बन्धित
-
५ आश्विन २०७४, बिहीबार २०:०५
एक महिने निःशुल्क दिवा बाल स्याहार केन्द्र समापन
-
१९ माघ २०७८, बुधबार १८:४४
सशस्त्र प्रहरीको सीमा क्षेत्रमा सक्रियता तीब्र चोरी निकाशीमा कडाई
-
१२ मंसिर २०७६, बिहीबार १६:०५
अर्घाखाँची दुर्घटनामा मृतकप्रति मुख्यमन्त्रीको श्रद्धाञ्जली
-
२३ चैत्र २०७८, बुधबार १३:२३
बाँकेमा टाइफाइडविरुद्धको खोप लगाउन शुरु
-
९ चैत्र २०७४, शुक्रबार ०९:४७
स्थानीय तहका योजना निर्माण सुुरु