रजनिकान्तको ‘काबाली’ले ईरफानको पोस्टर चोरेपछि….

१५ असार २०७३, बुधबार ०३:४४
 

rajinikanths-film-stole-madaari-poster-but-no-big-deal-irrfan-1

साउथ सुपरस्टार रजनिकान्तको फिल्म ‘काबाली’ प्रदर्शन पहिले नै चर्चामा छ । तर पछिल्लो पटक फिल्मको पोस्टर चोरी भएको पाईएपछि हंगामा भएको छ ।

काबालीको पोस्टर जस्ताको तस्तै वलिउड अभिनेता ईरफान खानको फिल्म’मदारी’सँग मिल्छ । दर्जनौं भवनहरुको बीचमा ईरफान रहेको ठाउँमा रजनिकान्त देखिएका छन् ।


मुम्बईमा आयोजित एक कार्यक्रममा ईरफानले नै रजनिकान्तको फिल्ममा आफ्नो फिल्मको पोस्टर चोरी भएको बोलेका थिए । मिडियामा तथा सामाजिक सञ्जालमा चोरीको चर्चाले हंगामा मच्चिएपछि ‘काबाली’ निर्माण टिमले भने चोरी नभएको दाबी गरेको छ ।

अर्को संयोग के छ भने ‘काबाली’ र ‘मदारी’ दुबै फिल्म जुलाई १५ मा रिलिज हुँदैछन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

फिल्म कपी गरेको भन्दै आलोचना भएपछि फराहाले ब्लक गरिन् नेपाली ट्विटर प्रयोगकर्ता

१५ असार २०७३, बुधबार ०३:४४
यतिबेला बलिउडकी चर्चित निर्देशक फराहा खानका श्रीमान् शिरिष कुन्दनलाई चलचित्र चोरीको आरोप लागेको छ । उनले निर्देशन गरेको छोटो चलचित्र ‘कृति’ एक नेपाली लघु चलचित्रबाट चोरिएको भन्दै सामाजिक संजालमा चर्को आलोचना भैरहेको छ । चलचित्रको प्लट, निर्देशकिय शैलीलाई शिरिषले चोरेको भन्दै भारतीय मिडियामा पनि चर्चा भैरहेको छ । अनिल न्यौपानेले […]

सम्बन्धित