फिल्म कपी गरेको भन्दै आलोचना भएपछि फराहाले ब्लक गरिन् नेपाली ट्विटर प्रयोगकर्ता

१५ असार २०७३, बुधबार ०३:४७
 

kriti-and-bobयतिबेला बलिउडकी चर्चित निर्देशक फराहा खानका श्रीमान् शिरिष कुन्दनलाई चलचित्र चोरीको आरोप लागेको छ ।

उनले निर्देशन गरेको छोटो चलचित्र ‘कृति’ एक नेपाली लघु चलचित्रबाट चोरिएको भन्दै सामाजिक संजालमा चर्को आलोचना भैरहेको छ । चलचित्रको प्लट, निर्देशकिय शैलीलाई शिरिषले चोरेको भन्दै भारतीय मिडियामा पनि चर्चा भैरहेको छ ।


अनिल न्यौपानेले निर्देशन गरेको नेपाली लघु चलचित्र ‘वीओवी’बाट शिरिषको ‘कृति’ चोरिएको पाइएपछि यसले हंगामा मच्चाइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अविवाहित तुषार बाबु बने, छोराको नाम ‘लक्ष्य’

१५ असार २०७३, बुधबार ०३:४७
बलिउडका असफल नायक हुन् तुषार कपुर । अब उनै तुषार बाबु बनेका छन् । अहिलेसम्म उनको विवाह भएको छैन । उनले सरोगेसी (महिलाको कोख भाडामा लिएर) मार्फत वच्चा जन्माएका हुन् । उनले आफ्नो वच्चाको नाम ‘लक्ष्य’ राखेका छन् । मुम्बईमा रहेको जसलोक हस्पिटलमा उनको बच्चा जन्मिएको थियो । ‘लक्ष्यको बुबा […]

सम्बन्धित