‘लोकतन्त्रको स्थायीत्वका लागि एमाले र काँग्रेसको सत्ता सहकार्य भयो’

सदरलाइन संवाददाता १५ श्रावण २०८१, मंगलवार १२:१५
 

दाङ  : नेकपा एमालेका महासचिव शंकर पोखरेलले लोकतन्त्रको स्थायीत्वका लागि एमाले र काँग्रेसबीच सत्ता सहकार्य भएको बताएका छन् ।

प्रेस चौतारी दाङले घोराहीमा गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले राजनीतिक अस्थिरताका कारण लोकतन्त्र माथि नै प्रश्न उठ्न थालेको भन्दै लोकतन्त्रलाई बलियो बनाउन एमाले र काँग्रेस मिल्नुपरेको दाबी गरे ।


राजनीतिक अस्थिरताले अहिलेको शासकीय व्यवस्थामाथि नै अविश्वास पैदा हुदैँ गयो ।ञ महासचिव पोखरेलले भने झत्यसको अन्त्य गर्न चुनावी संबिधान संशोधन गर्न आवश्यक छ । ‘लोकतन्त्रको स्थायीत्वका लागि एमाले र काँग्रेसको सत्ता सहकार्य भयो’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अन्तरबिद्यालय छात्र–छात्रा दौड सम्पन्न

१५ श्रावण २०८१, मंगलवार १२:१५
नेपालगञ्ज  : नेपाल खेलकुद महासंघ बाँकेद्वारा आयोजना गरेको अन्तरबिद्यालय छात्र–छात्रा दौड प्रतियोगिता सम्पन्न भएको छ । ४६ औं पुष्पलाल स्मृति दिवसको अवसरमा कार्यक्रमको आयोजना गरिएको थियो । बाँकेको खजुरा गाउँपालिका वडा नम्वर २ सि गाउँ चौधरीपुर भट्टा चोकदेखि सुरु भएको दौड अमर माबि गौतम बस्तीसम्म तय गरिएको थियो । जिल्लाका […]