कक्षा १२ को परीक्षाको तालिका सार्वजनिक

सदरलाइन संवाददाता ५ फाल्गुन २०८०, शनिबार १५:१९
 

नेपालगञ्ज : कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक भएको छ । २०८१ वैशाख १४ गतेदेखि हुने परीक्षाको समय तालिका सार्वजनिक गरिएको हो ।


राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले परीक्षा आगामी वैशाख १४ गतेदेखि बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने जनाएको छ । परीक्षा वैशाखको २६ गते सकिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सुर्खेतको बुलबुले तालबाट झारपात हटाईंदै

५ फाल्गुन २०८०, शनिबार १५:१९
सुर्खेत : सुर्खेतको बुलबुले तालको पानीमाथि फैलिएको झारपात हटाउन थालिएको छ । सुर्खेत उपत्यका नगर विकास समितिले डुङ्गा चलाउनुपूर्व तालमा फैलिएको झारपात हटाउन थालेको हो । ताल सरसफाइका लागि समितिले रु दुई लाख बजेट छुट्याएको छ । त्यहीँ बजेटबाट समितिले काम थालेको हो । डुङ्गा चलाउन कागजी प्रक्रिया अन्तिम चरणमा […]