बर्दिया कारागारका एक कैदीबन्दीको मृत्यु

सदरलाइन संवाददाता ६ पुष २०८०, शुक्रबार १५:२२
 

: बर्दिया कारागारका एक कैदीबन्दीको मृत्यु भएको छ । उपचारका लागि नेपालगञ्जस्थित भेरी अस्पताल ल्याउँदै गर्दा केदीबन्दको बाटोमा मृत्यु भएको हो ।

मधुवन नगरपालिका–२ का ७४ वर्षीय चिन्तानी थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी तुलसीराम अर्यालले बताए । चौधरीमा दम र प्रेसरको समस्या भएको बताइएको छ ।


२०७९ साल जेठ २३ गते जिल्ला अदालत बर्दियाले पुर्पक्षका लागि कारागार चलान गरेका चौधरीलाई जबर्जस्ती करणीको अभियोग थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

देउसी–भैलीको रकमले पर्खाल निर्माण गरियो

६ पुष २०८०, शुक्रबार १५:२२
नेपालगञ्ज : बाँकेको खजुरा गाउँपालिका –७ मनकामनामा रहेको दुर्गा– कालिका तथा शिव मन्दिरको जग्गा संरक्षणका लागि देउसी–भैली खेलेर सङ्कलन गरेको रकमले पर्खाल निर्माण गरिएको छ । देउसी–भैली खेलेको चार लाख रुपैयाँ पर्खाल निर्माणमा लगाइएको मन्दिर समितिका अध्यक्ष विश्वप्रसाद ढुङ्गानाले बताए । त्यस्तै, पर्खाल निर्माणका लागि पर्यटन डिभिजन कार्यालयमार्फत चालु आर्थिकबर्ष […]