भेरी र फत्तेवाल आँखा अस्पतालको सेवा आइतवार बन्द

सदरलाइन संवाददाता २८ आश्विन २०८०, आईतवार १४:४८
 

नेपालगञ्ज : भेरी अस्पताल नेपालगञ्ज र फत्तेवाल आँखा अस्पतालको सेवा आज बन्द भएको छ । आइतवार घटस्थापना भएकाले भेरी अस्पतालको ओपिडी सेवाहरु बन्द भएको अस्पतालले जनाएको छ ।

इमरजेन्सी र इन्डोर लगायतका अन्य सेवाहरु भने यथावत रहेको अस्पतालले जनाएको छ । यस्तै फत्तेवाल आँखा अस्पताल पनि आज बन्द भएको छ ।


अस्पताल बन्द भएपनि सामान्य ओपिडी र सन्ध्याकालीन संस्थागत प्राइभेट आँखा जाँच सेवा भने जारी रहने प्रवन्ध निर्देशक डा.कौशल कुमार वर्माले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोहलपुरमा बाघले खोरमै गएर बाख्रा खायो

२८ आश्विन २०८०, आईतवार १४:४८
कोहलपुर (बाँके) : बाँकेको कोहलपुर नगरपालिका १३ भरैयामा बाघले खोरमै गएर बाख्रा मारेको छ । वडा नं. १३ का शसिराम वली र नैने रानाका १४ वटा बाख्रालाई खोरमै गएर मारेको हो । कोहलपुर नगरपालिका वडा नं. १३ का वडा सदस्य बलबहादुर घर्तीले राती बाघले खोरबाट तानेर केही बाख्रा मारेर छाडेको […]