अडानद्वारा मानव सेवा आश्रममा खाद्यान्न सामग्री वितरण

सदरलाइन संवाददाता २० श्रावण २०८०, शनिबार १६:५८
 

नेपालगञ्ज : नेपाल अडिटर्स एसोसिएशन (अडान) बाँकेको १८औं स्थापना दिवसका अवसरमा नेपालगञ्जस्थित मानव सेवा आश्रममा फलफूल तथा खाद्यान्न सामग्री वितरण गरिएको छ ।

आश्रमका संयोजक उर्विन सापकोटालाई (अडान)ले फलफूल तथा खाद्यान्न सामग्री हस्तान्तरण गरेको हो ।


सो अवसरमा नेपाल अडिटर्स एसोसिएशन (अडान)का केन्द्रीय उपाध्यक्ष तथा समाजसेवी अबदुल करिम खान, अनिता श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।

गैरे एसोसिएशन नेपालगञ्जका सञ्चालक एवं नेपाल अडिटर्स एसोसिएशन (अडान) बाँकेका अध्यक्ष भुवन प्रसाद गैरेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भारतमा भएको सडक दुर्घटनामा परेर नेपालगञ्जका ६ जनाको मृत्यु

२० श्रावण २०८०, शनिबार १६:५८
नेपालगञ्ज :  भारतको श्रावस्ती जिल्लाको इकौना थानाको भगवानपुर बनकटमा शनिबार राती भएको सडक दुर्घटनामा नेपालगञ्जका प्रतिष्ठित दुई व्यावसायीक घरनाका ६ जनाको मृत्यु भएको छ । भारतीय प्रहरीका अनुसार युपी ४७ डब्लु १२१७ नंबरको महिन्द्रा मिरोज जीपमा सवार उनीहरु भारतको बलरामपुरबाट रुपैडिहातर्फ फर्कदै थिए । भारतीय प्रहरीका अनुसार नीलगाईले अचानक बाटो […]