बैजनाथमा सामुदायिक ‘होमस्टे’मा जीन बैंक

सदरलाइन संवाददाता १९ श्रावण २०८०, शुक्रबार १४:५३
 

बैजनाथ (बाँके) : बाँकेको बैजनाथ गाउँपालिका–१ गाभर भ्यालीस्थित सामुदायिक होमस्टेमा गाभर भ्याली सामुदायिक जीन बैंक निर्माण गरिएको छ ।


कृषि आनुवंशिक स्रोतहरु दिनप्रतिदिन लोप हुने खतरा बढेकाले बाली, घाँसेबाली, जलीय, कीरा, पशुपंक्षी र सूक्षम जीवाणु आनुवंशिक स्रोतको पहिचान यसको संरक्षणका लागि उक्त जीन बैंकको स्थापना गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जंगली जनावरको आक्रमणबाट बाँकेमा एक वर्षमा एकको मृत्यु

१९ श्रावण २०८०, शुक्रबार १४:५३
नेपालगञ्ज : बाँके राष्ट्रिय निकुञ्जले गत आर्थिक वर्ष २०७९/०८० मा जङ्गली जनावरका कारण एक जनाको मृत्यु भएको छ भने चार सय बढी घटना घटेको तथ्याङ्क छ । बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्याम कुमार शाहले गत आर्थिक वर्षमा जङ्गली जनावरका कारण एक जनाको मृत्यु भएको र चार सय ८७ […]