रग्वी संघ बाँकेको कोषाध्यक्षमा खड्का नियुक्त

सदरलाइन संवाददाता २५ जेष्ठ २०८०, बिहीबार १३:०९
 

नेपालगञ्ज : बाँके जिल्ला रग्वी संघको कोषाध्यक्षमा मीनराज खड्का (सन्तोष ) नियुक्त भएका छन् ।

रग्वी संघ बाँकेको रिक्त रहँदै आएको कोषाध्यक्ष पदमा जिल्लाको रग्वी खेलको विकास तथा प्रवर्द्धन गर्ने हेतुका साथ खड्कालाई कोषाध्यक्ष पदमा नियुक्त गरिएको रग्वी लुम्बिनी प्रदेश अध्यक्ष नवीन थापाले जानकारी दिएका छन् ।


खेलप्रेमी समेत रहेका खड्का बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष एवम् गाउँपालिकाका प्रवक्ता समेत हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राप्तीसोनारीद्वारा ‘गुनासो एप्लीकेशन’को शुरुवात

२५ जेष्ठ २०८०, बिहीबार १३:०९
राप्तीसोनारी (बाँके) : बाँकेको राप्तीसोनारी गाउँपालिकाले नागरिकसँग जोडिन गुनासो एप्लीकेसनको शुरुवात गरेको छ । गुनासो एप्लीकेसन शुरु गरिएको राप्तीसोनारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटाले जानकारी गराएका छन् । गाउँपालिका सबै समुदायहरुको अपनत्व गराउन र गाउँपालिकाका विकास निमार्णका कामहरुमा सहज हुने विश्वासले उक्त गुनासो एप्लीकेसन शुरुवात गरिएको राप्तीसोनारी गाउँपालिका अध्यक्ष […]