बाँकेमा कृत्रिम आगलागी तथा उद्धार अभ्यास सम्पन्न

सदरलाइन संवाददाता २९ चैत्र २०७९, बुधबार १३:४१
 

नेपालगञ्ज : बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ९ रामलिला मैदानमा काल्पनिक आगलागी तथा उद्धार प्रतिकार्य सम्बन्धि संयुक्त रुपमा अभ्यास सम्पन्न भएको छ ।


जिल्ला बिपद् ब्यवस्थापन समिति बाँकेले आयोजना गरेको उक्त अभ्यासमा बाँके जिल्लाका प्रमुख जिल्ला अधिकारी, स्थानिय तहका प्रमुख, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल रेडक्रस सोसाईटि बाँकेका पदाधिकारी, मिडियाकर्मी लगायतको उपस्थित र सहकार्यमा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालका सन्त ‘दीन दयालजी महाराज’लाई भारतमा सम्मान

२९ चैत्र २०७९, बुधबार १३:४१
नेपालगञ्ज : नेपालका प्रसिद्ध महात्मा सन्तश्री दीन दयालजी महाराजलाई भारतको नयाँ दिल्लीमा सम्मान गरिएको छ । उनलाई भारतको प्रसिद्ध धार्मिक प्रतिष्ठान पशुपति अखाडाद्वारा “धर्माचार्य” पदबाट विभूषित गरी हालै सम्मान गरिएको हो । उनलाई विशेष धार्मिक कार्यक्रममा प्रदान गरिएको सम्मान पत्रमा बाल्यकालदेखि नै नेपालभित्र र अन्य मुलुकमा पनि सनातन धर्मको श्रीवृद्धि […]