दादुराविरुद्धको १ लाख मात्रा खोप नेपालगञ्ज आइपुग्यो

सदरलाइन संवाददाता ५ माघ २०७९, बिहीबार १४:४८
 

नेपालगञ्ज : बाँकेमा फैलिएको दादुरा महामारी रोकथामका लागि हालसम्म १ लाख ५ सय मात्रा खोप नेपालगञ्ज आइपुगेको छ ।


नेपालगञ्ज, कोहलपुर, खजुरा, नरैनापुर स्थानीय तहमा फैलिएको दादुरा बिरुद्धको खोप अभियानका लागि ७० हजार ५ सय दादुरा रुबेला खोप आइपुगेको नेपालगञ्जमा बिहीवार थप ३० हजार डोज खोप प्रदेश स्वास्थ्य आपुर्ती केन्द्रबाट आएको छ । बुधवारसम्म बाँकेमा ५३ हजार ६५१ जनाले खोप सेवा लिइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाल सुधारगृह जीर्ण हुँदा बालबालिकालाई समस्या

५ माघ २०७९, बिहीबार १४:४८
डुडुवा (बाँके) : करिब डेढ दशकअघि दाता जयकेश सिंहले बाँकेको डुडुवा गाउँपालिका ६ आसमानपुरमा चार विघा दुई कठ्ठा जग्गा उपलब्ध गराउनुभयो । त्यसपछि महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयले बालवालिका र ज्येष्ठ नागरिकको संरक्षणका लागि भवन निर्माण सुरु ग¥यो । सोही स्थानमा पाँच बर्षदेखि जयेन्दु बाल सुधार गृह सञ्चालनमा रहेको […]