चिसो अत्याधिक बढेपछि जानकीका विद्यालय बन्द

सदरलाइन संवाददाता २१ पुष २०७९, बिहीबार १५:२१
 

नेपालगञ्ज : बाँकेको जानकी गाउँपालिकाका विद्यालयहरु पनि बिहीवारदेखि बन्द भएका छन् । चिसो अत्याधिक बढेपछि गाउँपालिकाका सम्पूर्ण सामुदायिक, निजी र मदरसाहरुमा दुई दिन विदा दिइएको गाउँपालिकाले जनाएको छ ।


शिक्षा अधिकृत कृष्णाकुमारी भण्डारीले चिसोका कारण विद्यार्थीहरुमा आउन सक्ने स्वास्थ्य समस्या र पठनपाठन प्रक्रियामा असहज वातावरण सिर्जना भएकाले पुस २१ र २२ गते विद्यालयहरु बन्द गरिएको बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

ठाकुरबाबामा सञ्चालित पूर्ण हातधुने अभियानको अनुगमन

२१ पुष २०७९, बिहीबार १५:२१
ठाकुरबाबा (बर्दिया) : ठाकुरबाबा नगरस्तरीय अनुगमन समितिले वडास्तरीय वास समन्वय समितिको अनुरोधमा पूर्ण हातधुने अभियान सञ्चालित वडाहरुमध्ये वडानं. ४ मा हालै अनुगमन गरेको छ । नगर प्रमुख, उपप्रमुख, वडानंं ४ का अध्यक्ष, पालिकाका वातावरण, स्वास्थ्य र सरसफाइ शाखाका संयोजक, स्थानीय उद्योग व्यापार संघका अध्यक्ष, भुरीगाउँ खानेपानी तथा सरसफाई आयोजनाका अध्यक्ष, […]