सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालमा कोरोना भाइरस संक्रमितको संख्या बढेर १४०१ पुगेको छ । शनिवार १८९ जना थपिएसँगै देशभर संक्रमितको संख्या १४०१ पुगेको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले दिएका छन् ।
शनिवार भेटिएका १८९ जना संक्रमितमध्ये १८५ जना पुरुष रहेका छन् भने ४ जना महिला रहेको प्रवक्ता देवकोटले बताए ।
Next Post
बाँकेमा २८ जना कोरोना मुक्त
१७ जेष्ठ २०७७, शनिबार १७:०३
सम्बन्धित
-
२३ पुष २०८०, सोमबार १८:०९
नेपालगञ्जको सहकार्यमा राससमा अवधीमा समाचार शुरु
-
२ भाद्र २०८०, शनिबार १३:११
कोहलपुर–सुर्खेत विद्युत प्रसारण लाइन विस्तारमा अवरोध
-
७ फाल्गुन २०७५, मंगलवार २२:३७
स्ववियु निर्बाचनको माग गर्दै अखिलद्वारा नेपालगञ्जको महेन्द्र बहुमुखी क्याम्पस घेराउ
-
२२ जेष्ठ २०७६, बुधबार १९:२६
‘सामुदायिक विद्यालयको स्तर वृद्धिसँगै गुणात्मक शिक्षामा जोड आवश्यक’
-
२१ आश्विन २०७४, शनिबार ११:३२
अपानी र सर्कुल लत्याउदै एमाले बाँकेले गर्यो २७ जनाको ठाँउमा ८८ जनालाई समानुपाति उम्मेदवारको सिफारिस
-
५ फाल्गुन २०७८, बिहीबार १५:४२
बाँके कुष्ठरोगको उच्च जोखिममा