बाँके १ मा सुर्य ढकाल १९ सय मतान्तरले अगाडी

सदरलाइन संवाददाता ७ मंसिर २०७९, बुधबार १५:२६
 

नेपालगञ्ज : प्रतिनिधीसभा तर्फ बाँके निर्वाचन क्षेत्र नं. १ मा नेकपा एमालेका सुर्य ढकाल १३८६८ मत ल्याएर अग्रस्थानमा छन् ।


उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्र महेश्वरजंग गहतराज ११९६४ मत ल्याएर दोश्रो स्थानमा छन् । नेपाल उन्मुक्ति पार्टीका उम्मेदवारले ७१४७ मत ल्याएर तेश्रो छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

वार्षिकोत्सवमा गरिमा विकास बैंकको रक्तदान

७ मंसिर २०७९, बुधबार १५:२६
नेपालगञ्ज : गरिमा विकास बैंकले १६ औं वार्षिकोत्सवका अवसरमा रक्तदान कार्यक्रम गरेको छ । कोहलपुरस्थित बैंकको कार्यालयमा खुला रक्तदान कार्यक्रम गरिएको हो । बैंक १५ वर्ष पुरा भएर १६ वर्षमा प्रवेश गरेकोे अवसरमा गरिएको रक्तदानमा बैंकमा कार्यरत कर्मचारी, सेवाग्राही, सर्वसाधारण लगायतले सहभागिता रहेको थियो । बुधबार बिहान ७ बजेबाट सुरु […]