मैत्रीपूर्ण खेलमा नेपाल पत्रकार महासंघ बाँके बिजयी

सदरलाइन संवाददाता २१ श्रावण २०७९, शनिबार १३:५७
 

नेपालगञ्ज : नेपालगञ्जमा शनिवार भएको मैत्रीपूर्ण फुटबल खेलमा नेपाल पत्रकार महासंघ बिजयी भएको छ । उसले बारका कानुन व्यवसायीलाई ९–० ले पराजित गरेको हो ।

खेलमा पत्रकार महासंघको टिमबाट सुनिल रेग्मी हट्रीकसहित ४ गोल गरेका थिए । रेग्मीले खेल शुरु भएको १ मिनेटमै गोल गरि पत्रकारको टिमलाई अग्रता दिलाएको थिए ।


बिश्वराज पछ्ल्डग्याल र कुमार श्रेष्ठले समान १–१ गोल र भगत राम थारुले १ गोल गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जबाट मुगुका लागि लगिएको १५९ क्विन्टल नुन गायव

२१ श्रावण २०७९, शनिबार १३:५७
नेपालगञ्ज : साविकको कर्णाली अञ्चलका जिल्लामा सरकारले अनुदानमा नुन उपलब्ध गराउँदै आएको छ । तर आर्थिक वर्ष २०७८–७९ मा नेपालगञ्जबाट मुगु पुग्नुपर्ने २ हजार ७ सय क्विन्टल नुनमध्ये १ सय ५९ क्विन्टल नुन गायब भएको छ । ढुवानी जिम्मा पाएको कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशन डिपो मुगुले नुन हराएको विषयमा […]