बाँकेमा लागुऔषध मुद्दाका फरार अभियुक्त पक्राउ

सदरलाइन संवाददाता ६ श्रावण २०७९, शुक्रबार १६:४०
 

नेपालगञ्ज : बाँके प्रहरीले लागुऔषध मुद्दामा फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा कोहलपुर नगरपालिका–८ बस्ने २६ वर्षीय गणेश बुढा रहेका छन् ।


गत चैत महिनाको ९ गते जिल्ला अदालतले बुढालाई दोषी ठहर गर्दै २३ दिन कैद फैसला सुनाएको थियो । त्यसपछि उनी फरार थिए । पक्राउ परेका बुढालाई थप कारवाहीका लागि शुक्रवारनै जिल्ला अदालतमा बुझाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

४४ औं स्मृति दिवस : पुष्पलालको शालिकमा माल्यार्पण

६ श्रावण २०७९, शुक्रबार १६:४०
नेपालगञ्ज : नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको आज ४४ औं स्मृति दिवस नेकपा एमाले बाँकेले पनि विभिन्न कार्यक्रम गरी मनाएको छ । विहान नेपालगञ्जमा रहेको पुप्पलालको शालिकमा माल्यार्पण गरिएको छ भने एमाले पार्टी कार्यालय, बाँकेमा विचार गोष्ठीको आयोजना गरिएको छ । माल्यार्पण कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा बाँके […]

सम्बन्धित