चट्याङ लागेर दाङमा बालकको मृत्यु

सदरलाइन संवाददाता ३२ असार २०७९, शनिबार १३:५९
 

नेपालगञ्ज : दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १९ मा चट्याङ लागेर एक जनाको ज्यान गएको छ ।

चट्याङ लागेर घोराही उपमहानगरपालिका वडा नम्बर १९ खानीगाउँका १५ वर्षीय शङ्कर विकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।


गाईगोरु चराउन गएको समयमा उनलाई शुक्रवार बेलुकी चट्याङ लागेको थियो । उनको घटनास्थलमै ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

होटल व्यवसायी संघका नवनिर्वाचित पदाधिकारीद्वारा शपथ ग्रहण

३२ असार २०७९, शनिबार १३:५९
कोहलपुर (बाँके) : होटल ब्यबसायी संघ बाँके कोहलपुरका पाँचौ साधारण सभा तथा चौथो अधिबेशनका निर्वाचित पदाधिकारीहरुले सपथ ग्रहण गरेका छन् । पाँचौ साधारण सभा तथा चौथो अधिबेशनका निर्वाचित पदाधिकारीहरुलाई शानिबार रोहिणि पिक्निक स्पटमा आयोजित बनभोज तथा शपथ ग्रहण समारोहमा पदभार हस्ताण्तरण गराउँदै निर्बाचन मण्डलका अध्यक्ष बिश्वराज खनालले नगर प्रमुख पुर्ण […]