गुरु पुर्णिमामा गुरुप्रति सम्मान व्यक्त

सदरलाइन संवाददाता २९ असार २०७९, बुधबार १७:०२
 

नेपालगञ्ज : गुरु पुर्णिमाको अवसरमा योग समिति नेपालका तर्फबाट योग गुरुप्रति सम्मान प्रकट गरिएको छ ।

योग प्रशिक्षण क्रियाशिल समितिका तर्फबाट बुधवार औपचारिकरुपमा कार्यक्रम गरि योग गुरु गिरिराज भट्टराईलाई सम्मान पत्र र फूलमालासहित सम्मान गरिएको हो ।


नियमित योग प्रशिक्षण शुरुवात गरि निरोगी बनाउन महत्वपूर्ण योगदान पुर्याएवापत योगगुरु भट्टराईलाई गुरु पुर्णिमाकै दिन सम्मान गरिएको हो । कार्यक्रम संयोजक जगदिश चन्द्र तिमिल्सेना र सचिव निर्मला शाह लगायतले संयुक्त रुपमा सम्मान पत्र प्रदान गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

साहित्यकार महानन्दको उपन्यास ‘बुह्रान’को आवरण सार्वजानिक

२९ असार २०७९, बुधबार १७:०२
नेपालगञ्ज : पश्चिम तराईमा बसोबास गर्ने थारु समुदाय र पहाडी समुदायको सम्बन्ध र सहकार्यको विषयलाई उठान गरिएको साहित्यकार महानन्द ढकालको उपन्यास ‘बुह्रान’को आवरण सार्वजानिक भएको छ । बुह्रान क्षेत्रमा बस्ने गरीव थारू तथा पहाडी समुदायको आपसी सम्बन्ध तथा सहकार्यलाई मुख्य विषयवस्तु बनाएर लेखिएको उपन्यासको आवरण साङ्ग्रिला बुक्सले सार्वजानिक गरेको हो […]