नेपालगञ्ज ४ मा माओवादीका गोपाल पुन निर्वाचित

सदरलाइन संवाददाता ३ जेष्ठ २०७९, मंगलवार १२:४६
 

नेपालगञ्ज :  नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ४ को वडा अध्यक्षमा नेकपा माओवादी केन्द्रका गोपाल पुन निर्वाचित भएका छन ।


उनीसंगै महिला सदस्यमा माओवादी केन्द्रकै रुमिता श्रेष्ठ र दलित महिला सदस्यमा रेवती दमाई निर्वाचित भएका छन् । यो वडामा यसअघि राप्रपाले जितेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रधानमन्त्री देउवाका भाई प्रेमबहादुरको निधन

३ जेष्ठ २०७९, मंगलवार १२:४६
नेपालगञ्ज : प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका भाई प्रेमबहादुर देउवाको निधन भएको छ । उनका सहोदर भाई प्रेमबहादुर देउवाको मंगलबार बिहान वीर अस्पतालमा निधन भएको हो । प्रेमबहादुर फोक्सोको क्यान्सरबाट पीडित थिए । प्रेमबहादुर नेपाली कांग्रेस कञ्चनपुरका धरोहर, कञ्चनपुर–२ का अभिभावकीय व्यक्तित्व, पञ्चायतकालीन समयदेखिनै निरन्तर लोकतन्त्रका लागि संघर्ष […]