जाजरकोटमा हावाहुरीले ६ वटा घरमा क्षति

सदरलाइन संवाददाता १७ बैशाख २०७९, शनिबार १५:४१
 


जाजरकोट : जाजरकोटमा हावाहुरीले ६ वटा घरमा क्षति पुर्याएको छ । गएराति चलेको हावाहुरीले भेरी नगरपालिका–३ मा ६ वटा घरमा क्षति पुर्याएको हो ।

स्थानीय बासिन्दाका घर तथा पालिका चुनावका लागि स्थापना गरिएको प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा समेत क्षति पुगेको प्रमुख निर्वाचन अधिकृत यज्ञराज आचार्यले जानकारी दिए ।


उनका अनुसार भवनको छानोमा क्षति पुगेपछि काम गर्न असहज भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

हरेक घरमा एमाले जन्मेको छ, देश एमालेमय बनेको छ : नेता पोखरेल

१७ बैशाख २०७९, शनिबार १५:४१
नेपालगन्ज : नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले कांग्रेस, माओवादी र राप्रपाभित्र पनि एमाले जन्मेको दाबी गरेका छन् । स्थानीय तह निर्वाचन लक्षित एमालेका युवा, विद्यार्थी र महिलाको निर्वाचन परिचालन सम्बन्धी संयुक्त भेलालाई शनिबार नेपालगन्जमा सम्बोधन गर्दै महासचिव पोखरेलले कांग्रेस, माओवादी, राप्रपा र फोरमको घर भनेर भोट माग्न नछुटाउन आग्रह गरे […]