अनेरास्ववियुद्वारा सरसफाई

सदरलाइन संवाददाता १५ चैत्र २०७८, मंगलवार १४:२९
 

नेपालगञ्ज : अनेरास्ववियु बागेश्वरी बहुमुखी क्याम्पस कमिटीले सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।

मंगलबार अनेरास्ववियु बागेश्वरी क्याम्पस कमिटीले एक कार्यक्रम आयोजना गरी सोही क्याम्पसमा सरसफाइ कार्यक्रम सम्पन्न गरेको हो ।


सो कार्यक्रममा अनेरास्ववियु केन्द्रिय सचिब सुर्य रोकायको प्रमुख अतिथिमा केन्द्रिय सदस्य सुमन घिमिरे, जिल्ला उपाध्यक्ष बिकल भट्टराई, पुर्ब केन्द्रिय सदस्य देबेन्द्र बुडा, बागेश्वरी क्याम्पस अध्यक्ष रेश्म ढकाल लगायतको क्याम्पसमा अध्ययनरत विद्यार्थी नेताहरुको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

गृहणी महिलालाई निर्धनद्वारा बेमौशमी तरकारी उत्पादन तालिम

१५ चैत्र २०७८, मंगलवार १४:२९
नेपालगञ्ज : निर्धन उत्थान लघुवित्तिय संस्था लिमिटेड परसपुर शाखाले आफ्नो समुहमा आवद्ध रहेका गृहणी महिलालाई उद्यमी बनाउने उद्देश्यले तीन दिने व्यवसायिक बेमौसमी तरकारी खेती तालिम नेपालगञ्जमा सुरु गरेको छ । बाँकेको खजुरा गाउपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतिले उद्घाटन गरेको सो तीन दिने व्यवसायिक बेमौसमी तरकारी खेती तालिममा निर्धनको समूहमा रहेका […]

सम्बन्धित