लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

सदरलाइन संवाददाता १३ चैत्र २०७८, आईतवार १४:२८
 

नेपालगञ्ज : जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागूऔषध मुद्दामा कैद सजाए पाएका एक व्यक्तिलाई पक्राउ गरेको छ ।

प्रहरीले आईतवार विहान वीरेन्द्रनगर नगरपालिका–१० पदमपुरबाट जिल्ला अदालत सुर्खेतबाट लागूऔषध मुद्दामा चार महिना कैद सजाय पाएका विकाश बुढालाई पक्राउ गरेको हो ।


जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले बुढालाई पक्राउ गरेको हो । अदालतबाट चार महिना कैद सजाय पाएपछि बुढा फरार थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नरैनापुर इलाका प्रशासन कार्यालय पुनर्स्थापना हुने

१३ चैत्र २०७८, आईतवार १४:२८
नेपालगञ्ज : तत्कालीन नेकपा माओवादीले थालेको सशस्त्र द्वन्द्वका कारण विस्थापित भएको नरैनापुर इलाका प्रशासन कार्यालय पुनर्स्थापना हुने भएको छ। लामो दूरी पार गर्दै जिल्ला सदरमुकाम नेपालगन्ज आउनुपर्ने बाध्यता भएपछि स्थानीयहरुले इलाका प्रशासन कार्यालय पुनर्स्थापनाको माग गरेका थिए। सोहीअनुसार यहाँ इलाका प्रशासन कार्यालय पुनर्स्थापना हुने भएको हो। हाल इलाका प्रशासन कार्यालय […]

ताजा अपडेट