कोरोनाबाट बाँकेका एक जनाको मृत्यु

सदरलाइन संवाददाता १० मंसिर २०७८, शुक्रबार १६:२०
 

नेपालगञ्ज : कोरोना संक्रमणबाट बाँकाका थप एक जनाको मृत्यु भएको छ । कोहलपुर नगरपालिका वडा नं. ५ का ६५ वर्षीय पुरुष उपचारका क्रममा भेरी अस्पतलमा मृत्यु भएको हो ।

गत ८ गते कोरोना पुष्टि भएको उनलाई सोही दिन अस्पताल भर्ना गरिएको थियो । स्वास्थ्यमा सुधार नआउँदा उनको शुक्रवार दिउँसो साढे दुई बजे मृत्यु भएको कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकले जनाएको छ ।


योसँगै बाँके जिल्लाका मृतकको संख्या ३४२ पुगेको छ भने उपचार गराउन बाँके आएका बाहिरी जिल्लाका ४३३ जनाको मृत्यु भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

शुक्रवार बर्दियाका एक जनामा कोरोना पुष्टि

१० मंसिर २०७८, शुक्रबार १६:२०
नेपालगञ्ज : बाँकेमा शुक्रवार थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाका तीन वटा प्रयोगशालामा ४९ नमुना परीक्षण गर्दा १ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालमा १६ नमुना परीक्षण गर्दा १ जनामा संक्रमण देखिएको छ । यस्तै मेडिकल कलेज कोहलपुरमा २९ र बागेश्वरी ल्याबमा ४ […]

सम्बन्धित