वीरेन्द्र शाह नेतृत्वमा पूर्ण समावेशीको दाबी

सदरलाइन संवाददाता ८ मंसिर २०७८, बुधबार १८:११
 

नेपालगञ्ज : नेपाली काँग्रेसको १४ औं महाधिवेशन कार्यक्रम अन्तरगत बाँके क्षेत्र नम्बर २ मा वीरेन्द्रबहादुर शाह नेतृत्वको समुहले पदाधिकारी उम्मेद्वारी दिएको छ । शाह नेतृत्व समुहको सचिवमा बुद्धिसागर सुवेदी, आशिष बर्मा, सह–सचिवमा ओमप्रकाश चौहन र रमेश तिमिल्सेना रहेका छन् ।


शाह समुहमा कर्यसमितिमा समावशी सहित सबै कार्य समिति र महाधिवेशन प्रतिनिधिहरु सहितको समुह निर्वाचन कार्यालयमा मनोनयन दर्ता गराएको थिया । शाह नेतृत्व समुहमा अधिकाशं जनप्रतिनिधि सहित समाजका लोकप्रिय अनुहारहरु रहेका छन् ।

यसैगरी शाहका प्रत्याशीका रुपमा रमेश गुप्ताले तेस्रो ईनिङ्गका लागि आफ्नो उम्मेदवारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बर्दियाका तीन जनामा कोभिड पुष्टि

८ मंसिर २०७८, बुधबार १८:११
नेपालगञ्ज : बाँकेमा बिहीवार थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाका तीन वटा प्रयोगशालामा ८० नमुना परीक्षण गर्दा ३ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । मेडिकल कलेज कोहलपुरमा ३८ नमुना परीक्षण गर्दा ३ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै भेरी अस्पतालमा ३५ र बागेश्वरी ल्याबमा […]