सुबिसुको पर्व विषेश ‘दक्षिणा अफर’

सदरलाइन संवाददाता २२ आश्विन २०७८, शुक्रबार १८:४३
 

नेपालगञ्ज नेपालको सुचना तथा संचार क्षेत्रमा अग्रणी केबल टेलिभिजन, इन्टरनेट नेटवर्क सेवा प्रदायक कम्पनी, सुबिसु केबलनेट लिले बडा दशैंको उपलक्ष्यमा ग्राहकहरु माझ सुबिसुदक्षिणा अफर लिएर आएको

यस अफर अन्तर्गत ग्राहकहरुले ५० एमबिपिएस इन्टरनेटको वार्षिक सेवा मात्र १३ हजार सय ९९ मै प्राप्त गर्न सक्ने छन अन्य जडान शुल्क कर पनि सोही रकममै समावेश भएकोले सुबिसु ईन्टरनेट प्रयोगकर्ताहरुले थोरै शुल्कमै धेरै लाभ प्राप्त गर्न सक्ने छन

यसका साथ साथै ग्राहकहरुले वार्षिक सेवाको भुक्तानी सेवा मार्फत गर्दा थप एक हजार क्यासब्याक प्राप्त गर्न सक्नेछन् यसका लागि ग्राहकहरुले भुक्तानी गर्दा प्रोमो कोड ‘UPAHAR’ प्रयोग गर्नुपर्ने सुविसु नेटले जनाएको ।चाडबाडलाई लक्षित गरि गुणस्तरीय सेवा सहुलियत दाममा प्रदान गर्ने उद्धेश्यका साथ यो अफर ल्याईएको अफर सिमित अवधिका लागि लागु भइ शर्त तथा नियमहरु लागु हुने जनाएको


 सुबिसुका बारेमा

सुबिसु केबलनेट लि.ले केबल तथा डिजिटल टिभी सेवा, कन्जुमर इन्टरनेट, इन्टरप्राइज इन्टरनेट, एमपिएलएस भिपिएनएस (MPLS VPNs), व्यानएथर्नेट (WAN Ethernet),  होलसेल आइपि ट्रान्जिट (Wholesale IP Transit), एमभिपि (MVP),  डाटा सेन्टर सोलुसन (Data Center Solution) जस्ता मनोरञ्जनात्मक सेवा तथा बिजनेस सोलुसन नेपालमा प्रदानगर्दै आएको

 Clear TV का बारेमा

Clear TV, सुबिसु केबलनेट लि, नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट नेटर्वक सेवाप्रदायक कम्पनीको उत्पादन हो यो नेपालको पहिलो Digital Cable Television सेवाहो जसले MPEG4 Standard Definition High Definition channels केबल मार्फत, Conditional Access System(CAS) को प्रयोग गरि Set Top Box को माध्यमबाट प्रसारण गर्दछ

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

संघ र प्रदेशमा गरी बाँकेले पायो तीन मन्त्री

२२ आश्विन २०७८, शुक्रबार १८:४३
नेपालगञ्ज :  शुक्रबार पुर्णता पाएको शेरबहादुर देउवा नेतृत्वको मन्त्रिमण्डलमा बाँकेका २ जनाले स्थान पाएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले देउवाको नेतृत्वमा गत असार २९ गते गठित मन्त्रिपरिषदमा मन्त्रीहरुको नियुक्ति, जिम्मेवारी हेरफेर र कार्यविभाजन गरेसँगै बाँकेका महेश्वर गहतराज अथक र गजेन्द्र हमालले स्थान पाएका हुन् । बाँके क्षेत्र नं. १ बाट […]