नेपालगञ्जबाट अवैध सामान बरामद

सदरलाइन संवाददाता १७ आश्विन २०७८, आईतवार १६:५७
 

नेपालगञ्ज : अबैध रुपमा भन्सार छली ल्याउँदै गरेको सामान प्रहरीले नेपालगञ्जबाट बरामद गरेको छ । भारतबाट भन्सार चोरी पैठारी गरि भित्र्याइएको लत्ताकपडासहितको सामान नेपालगञ्ज उपमहानगरपालिका–१० बाट बरामद गरिएको प्रहरीले जनाएको छ ।


बरामद गरिएको १ लाख ५४ हजार ३ सय ४० रुपैयाँ बराबरको सो सामान थप कारवाहीका लागि नेपालगञ्ज भन्सार कार्यालयमा बुझाईको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा सोमवार २१ जनामा कोरोना पुष्टि

१७ आश्विन २०७८, आईतवार १६:५७
नेपालगञ्ज : बाँकेमा सोमवार थप २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ९६ नमुना परीक्षण गर्दा थप २१ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालमा २५ नमुना परीक्षण गर्दा २० र मेडिकल कलेज कोहलपुरमा २३ नमुना परीक्षण गर्दा १ जनामा संक्रमण पुष्टि भएको हो । तीमध्ये […]