नेपालगञ्जबाट अवैध सामान बरामद

सदरलाइन संवाददाता ७ आश्विन २०७८, बिहीबार १७:२०
 

नेपालगञ्ज : भारतबाट अवैधरुपमा नेपाल भित्र्याइएको विभिन्न सामग्री बाँके प्रहरीले बरामद गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका–१७ बाट प्रहरीले अवैध सामान बरामद गरेको हो ।

भारतबाट भन्सार छलि भित्र्याईएको लत्ताकपडा, चिनी, पास्ता, मेशिनरी सामान बरामद भएको प्रहरीले जनाएको छ । १ लाख ५२ हजार ९ सय ७५ रुपैयाँ मूल्य बराबरको बरामद सामान थप कारवाहीका लागि भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लुम्बिनी सरकारमा बेथितिको चाङ

७ आश्विन २०७८, बिहीबार १७:२०
दाङ : सरकार परिवर्तनसँगै विवादको घेरामा रहेको लुम्बिनी प्रदेश सरकार बेथितिको पर्याय बन्न थालेको छ । प्रदेशको नीति नियम बनाउने जिम्मेवार निकाय प्रदेश सरकारले नै पटक पटक नियम मिचेर अगाडि बढ्न थालेपछि थालेपछि बेथितिको पर्याय बनेको हो । आलोपालोमा नेपाली कांग्रेससँग सत्ता साझेदारी गर्नेगरी मुख्यमन्त्री बनेका कुलप्रसाद केसीले नियम मिचेर […]

सम्बन्धित