कोरोनाबाट भेरी अस्पतालमा दुई जनाको मृत्यु

सदरलाइन संवाददाता २९ भाद्र २०७८, मंगलवार १३:०६
 

नेपालगञ्ज : बाँकेमा कोरोना संक्रमणका कारण थप दुई जनाको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगन्जमा उपचाररत घोराही उपमहानगरपालिका वडा नम्बर ३ दाङकी ४० वर्षीया महिला र ठाकुरबाबा नगरपालिका १ बर्दियाका ४५ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले बताए ।

योसंगै कोरोनाबाट हालसम्म बाँकेका ३ सय ३० र बाँकेमा उपचाररत बाहिरी जिल्लाका ४ सय ११ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

गुडिरहेको बसमाथि ढुंगा खस्दा बैतडीमा एकजनाको मृत्यु

२९ भाद्र २०७८, मंगलवार १३:०६
बैतडी : जयपृथ्वी राजमार्गमा गुडिरहेको यात्रुवाहक बसमाथि ढुंगा खस्दा बसमा सवार एकजनाको मृत्यु भएको छ । तीनजना घाइते भएका छन् । पाटन नगरपालिका–८ को झौलेक नजिक सोमबार राति करिब साढे २ बजे कञ्चनपुरबाट बझाङतर्फ जाँदै गरेको सुपप्र ०२००१ ख ११५६ नम्बरको बसमा माथिबाट खसेको ढुंगाले लागेको हो । ढुंगा लागेर […]