यी हुन् लोकतान्त्रिक समाजवादी पार्टी दर्ताका लागि सनाखत गर्ने नेता र सांसद

सदरलाइन संवाददाता ९ भाद्र २०७८, बुधबार १७:२३
 

काठमाडौं  :  निर्वाचन आयोगले नयाँ दल दर्ताका लागि सनाखत गर्न बोलाएको जसपाका नेता र सांसदमध्ये १७ जना कार्यकारिणी र १४ सांसदले हस्ताक्षर गरेका छन् ।


हस्तक्षार गर्नेहरुमा महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिलकुमार झा, लक्ष्मणलाल कर्ण, चन्दा चौधरी, निर्जला राउत, विमलप्रसाद श्रीवास्तव, उमाशंकर, एकवाल मियाँ, चन्द्रकान्त चौधरी, दुलारीदेवी खँग खत्वे, कल्लुदेवी विश्वकर्मा र शेखरकुमार सिंह हुन् । न्यूज कारखानाबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

यी हुन् माधव पक्षमा खुलेका केन्द्रीय सदस्य, आयोगको सूचीमा केही दोहोरिए (नामावलीसहित)

९ भाद्र २०७८, बुधबार १७:२३
काठमाडौं :  एमालेबाट विभाजित भई नेकपा एकीकृत समाजवादी दल दर्ता गराउन पुगेका माधवकुमार नेपाल पक्षमा ५५ जना केन्द्रीय सदस्यहरुको नाम निर्वाचन आयोगले सार्वजनिक गरेको छ ।दल दर्ताका लागि सनाखत गरेका ५५ जना केन्द्रीय सदस्यहरुको नाम सार्वजनिक गरिएको हो । तर, सनाखत गरिएका चार जनाको नाम सूचीमा दोहो¥याइएको छ । सनाखत […]