यी हुन एमाले समाजवादीको केन्द्रीय समिति (सूचीसहित)

सदरलाइन संवाददाता २ भाद्र २०७८, बुधबार १९:२९
 


काठमाडौं : नेकपा एमालेको माधवकुमार नेपाल पक्षले बुधबार नेकपा एमाले समाजवादी नाममा नयाँ पार्टी दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिएको छ । सरकारले दल विभाजनलाई सहज हुने गरी अध्यादेश ल्याएपछि बुधबार आयोग पुगेका माधव कुमार नेपालसहितका नेताहरुले नयाँ दल दर्ताका लागि ९५ जनाको हस्ताक्षरसहित निवेदन दिएका छन् ।

जसमा नेकपा एमालेको निर्वाचन आयोगमा दर्ता भएको केन्द्रीय कमिटीका सदस्यमध्ये ५८ जना रहेका छन् । हेर्नुहोस् एमाले समाजवादीको ९५ सदस्यीय केन्द्रीय समितिको नामावली । अनलाइनखबरबाट


 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मोहर्रमको नवौं दिन बिहीवार राती ताजिया राखिँदै

२ भाद्र २०७८, बुधबार १९:२९
नेपालगञ्ज : मुस्लिम धर्मावलम्बिहरुको महान पर्व मोहर्रमको नवौं दिन बिहीवार राती ताजिया राखिँदै छ । नेपालगञ्जसहित मुस्लिम बाहुल क्षेत्र तथा ग्रामीण ठाउँमा ताजिया राख्ने तयारीमा मुस्लिम समुदाय जुटेका हुन् । इस्लामी नयाँ वर्ष १४४३ हिजरीको सुरुवातसँगै तामझामका साथ मनाइने मोहर्रम पर्वलाई दस दिनसम्म विभिन्न कार्यक्रमहरू गरे मनाइँदै आइएको भएपनि कोभिड–१९ […]