सामाजिक बिकास मन्त्रीद्धारा क्रिकेट मैदानको अवलोकन

सदरलाइन संवाददाता २२ श्रावण २०७८, शुक्रबार १४:४०
 

नेपालगञ्ज : लुम्बिनी प्रदेश सामाजिक बिकास मन्त्री धर्मबहादुर लाल श्रीवास्तव लगायत मन्त्रालयको टोलीले कोहलपुर प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानको अवलोकन गरेका छन् ।

अवलोकन टोलीमा मन्त्रालय सचिव महादेव पन्थ लगायत छन् । अवलोकन कार्यक्रममा लुम्बिनी प्रदेश खेलकुद परिसद सदस्य सचिब भिम ओली कोहलपुर नगरपालिका मेयर लुट बहादुर (एल्बी) रावत लगायतको समेत सहभागिता रहेको थियो ।


मन्त्रालयको टोलीले बाँकेका विभिन्न खेलकुदसंग सम्बन्धित पूर्वाधार विकासमा भइरहेको प्रगति विवरणको समिक्षा गरी आवश्यक बजेट व्यवस्थापनमा सहयोग हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लागुऔषधसहित रुपन्देहीमा ३ जना पक्राउ

२२ श्रावण २०७८, शुक्रबार १४:४०
दाङ : रुपन्देहीमा ठूलो परिमाणको लागुऔषधसहित ३ जना पक्राउ परेका छन् । बुटबल उपमहानगरपालिका वडा नं. २ मैनाबगरस्थित रहेको सानु देबि पुन बस्दै आएको घरबाट तीन जना पक्राउ परेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा ४५ वर्षीया सानुदेवीसहित रुपन्देहीको सिद्धार्थ नगरपालिका वडा नं. ३ खजना घर भएका ४१ वर्षीय प्रकाश […]

सम्बन्धित