कोरोनाबाट भेरी अस्पतालमा एकजनाको मृत्यु

सदरलाइन संवाददाता ७ श्रावण २०७८, बिहीबार १२:५४
 

नेपालगञ्ज : कोरोना भाइरस संक्रमणबाट भेरी अस्पतालमा आज थप एक जनाको मृत्यु भएको छ । गेरुवा गाउँपालिका –१ बर्दियाका ६४ वर्षका पुरुषको बिहीवारबिहान ५ः३० बजे मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि उनी साउन ३ गते अस्पताल भर्ना भएका थिए । त्यसैदिन उनलाई कोभिड पुष्टि भएको थियो ।


योसंगै उपचारका लागि बाँके आएका बाहिरी जिल्लाका मृतक संख्या ३ सय ७५ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा फरार प्रतिवादी पक्राउ

७ श्रावण २०७८, बिहीबार १२:५४
नेपालगञ्ज : बैङ्किङ कसुर मुद्दामा संलग्न फरार प्रतिवादीलाई आज बाँके प्रहरीले पक्राउ गरेको छ । कोहलपुर नगरपालिका–११ का ३८ वर्षीय जीवन धिताललाई घरबाटै पक्राउ गरिएको बाँकेका डिएसपी मधुसुदन न्यौपानेले जानकारी दिए । गएको फागुन १२ गते जिल्ला अदालतले फैसलाबाट धिताल दोषी ठहर भएका थिए । उनलाई तीन दिन कैद र […]