कोरोनाबाट भेरी अस्पतालमा एकको मृत्यु

सदरलाइन संवाददाता ११ असार २०७८, शुक्रबार १२:४७
 

नेपालगञ्ज : बाँकेमा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ ।

भेरी अस्पताल नेपालगञ्जमा उपचाररत बाँसगढी नगरपालिका वडा नम्बर ७ बर्दियाका ३८ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेज वलीले बताए ।


योसंगै कोरोनाबाट हालसम्म बाँकेमा उपचाररत बाहिरी जिल्लाका ३ सय ५४ जना र बाँकेका ३१० जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लागुऔषध दुर्व्यसनविरुद्धको दिवसमा अन्तरक्रिया

११ असार २०७८, शुक्रबार १२:४७
नेपालगञ्ज : लागुऔषध दुर्व्यसनविरुद्धको ३४ औं अन्तर्राष्ट्रिय दिवसका अवसरमा नेपालगञ्जको जमुनाहा नाकामा शुक्रवार सचेतिकरण कार्यक्रमको आयोजना गरिएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेको अगुवाइमा जिल्ला प्रहरी कार्यालय, लाागु औषध व्यूरोलगायतको समन्वयमा नाकामा सचेतिकरण कार्यक्रम गरिएको हो । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी शंकरबहादुर बिष्टको प्रमुख आथित्यमा सम्पन्न भएको सो कार्यक्रममा […]