कोहलपुरकी चौध वर्षीया बालिका बेपत्ता

सदरलाइन संवाददाता २८ माघ २०७७, बुधबार १७:१६
 

कोहलपुर (बाँके) : बाँकेको कोहलपुरबाट १४ वर्षीया बालिका बेपत्ता भएकी छन् । कोहलपुर २ विकास नगर बस्ने ति बालिका माघ ५ गतेदेखि बेपत्ताभएकी हुन् ।


स्कुल जान्छु भनि ९ बजे विहान घरबाट निस्किएकी उषा विक घर नफर्किएपछि उनका आफन्त चिन्तामा छन् । आफ्ना आफन्त साथिभाई सबैको घरमा खोजिसके पनि कहि कतै नभेटिँदा परिवारजनले उषालाई खोजिदिन आग्रह गरेको छ ।

परिवारजनले कहि कतै फेला पारेको खण्डमा ९८१६५४४०६८, ९८१६५७२०७७ मा फोन गरेर खबर गरिदिन वा नजिकैको प्रहरी कार्यालयमा सम्पर्कमा ल्याइदिन आग्रह गरेका छन् ।

Next Post

राप्तीसोनारी गाउँपालिकाको आठौ गाउँ सभा सम्पन्न

२८ माघ २०७७, बुधबार १७:१६
राप्तीसोनारी (बाँके) :  बाँकेको राप्तीसोनारी गाउँपालिकाको आठौ गाउँसभा सम्पन्न भएको छ । गत पुस २४ गते शुरु भएको गाउँसभा नौ वटा विधेयक र ऐन पारित गर्दै सम्पन्न् भएको हो । गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले गाउँ सभामा दश वटा विधेयक र ऐनलाई अगाडि सार्दै कार्यसूची प्रस्तुत गरेका थिए । गाउँ सभाले […]