नेपालगञ्ज दूरसञ्चार कार्यालय शील

; ११ भाद्र २०७७, बिहीबार १४:१३
 

नेपालगञ्ज : नेपाल टेलीकमको नेपालगञ्ज दूरसञ्चार कार्यालय अनिश्चितकालका लागि शील गरिएको छ । बुधवार उक्त कार्यालयमा कार्यरत ८ कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि अर्को सुचना नभएसम्मका लागि कार्यालय शील गरिएको हो ।


कार्यालयले बुधवार आफ्ना ८ कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि एक सुचना जारी गर्दै सबै सेवा बन्द गरिएको र कार्यालय शील गरिएको जनाएको छ ।

Next Post

बिहीवार थप २२ जना कोरोनामुक्त

११ भाद्र २०७७, बिहीबार १४:१३
नेपालगञ्ज : बाँकेमा बिहीवार थप २२ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् । खुल्ला कारागार आइसोलेशन गनापुरबाट ६ जना, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल आइसोलेशनबाट ५, होटेल सिटी प्यालेस आइसोलेशनबाट ४, लायन्स डेण्टल अस्पतालबाट ३, प्राथमिक स्वास्थ्य केन्द्र बैजनाथबाट २ तथा आदर्शनगर आइसोलेशन नेपालगञ्ज र कृषि तालिम केन्द्र आइसोलेशनबाट एकएक […]