नेपालगञ्ज : बाँकेमा पुनः ३ जना कोरोना संक्रमित थपिएका छन् । नेपालगञ्जस्थित बागेश्वरी डायग्नोस्टिक ल्याबमा शनिवार गरिएको कोरोना परीक्षणमा बाँकेमा ३ जना संक्रमित थपिएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।