सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेको खजुरामा थप तीन जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । भेरी अस्पताल नेपालगञ्जले मंगलवार जारी गरेको सूचनाअनुसार खजुरा गाउँपालिका वडा नं. २ का तीन जना पुरुषमा कोरोना पुष्टि भएको हो ।
क्वारेन्टाइनमा बसेका ३४, ३१ र ३८ वर्षका पुरुषमा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए । यस्तै भरै अस्पतालमै गरिएको परीक्षणमा दाङका तीन जना पुरुषमा संक्रमण देखिएको छ ।
Next Post
वीपीको शालिकमा माल्यार्पण
६ श्रावण २०७७, मंगलवार १३:५२
सम्बन्धित
-
५ चैत्र २०७७, बिहीबार १९:५१
खाद्य प्रबिधि तथा गुण नियन्त्रणको दोस्रो चौमासिक समिक्षा
-
२३ फाल्गुन २०८०, बुधबार १५:२७
बस दुर्घटनामा मृत्यु हुनेको संख्या सात पुग्यो
-
२६ माघ २०७८, बुधबार १६:२२
युवाहरुलाई खेलकुद सामग्री सहयोग
-
१६ श्रावण २०७८, शनिबार १४:१९
जिल्ला श्रमिक दररेट बैज्ञानिक बनाउन माग
-
१७ मंसिर २०८०, आईतवार १४:१७
महाकाली सिँचाइ : पाँच प्याकेजमा नहर निर्माणको तयारी
-
२७ मंसिर २०७४, बुधबार १९:१५
राप्रपा महामन्त्री तथा नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवल एमालेको मञ्चमा …