सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाले अबदेखि श्रमिक, मजदुर तथा दैनिक ज्यालादारी गर्नेहरुलाई राहतको सट्टा रोजगार दिने भएको छ । नगरका २३ वटै वडामार्फत विपन्न समुदायका लागि काम दिन लागिएको उपप्रमुख उमा थापा मगरले जानकारी दिनुभयो ।
वडाका योजनाहरु उपभोक्ता समितिमार्फत सञ्चालन गरि स्थानीय बासिन्दालाई रोजगार दिन लागिएको उपमेयर मगरले बताइन् । यसरी काम दिँदा एउटा घरबाट कम्तिमा एकजनालाई रोजगार दिने नीति लिइएको छ ।
उपभोक्ता समितिमार्फत स्थानीयलाई काम दिँदा वास्तविक श्रमिक र मजदुरहरु काममा आउने विश्वास उपमहानगरपालिकाको छ ।
Next Post
सामाजिक सुरक्षा भत्ता सामाजिक दुरी कायम गरी बितरण गर्न माग
२८ बैशाख २०७७, आईतवार १४:१९
सम्बन्धित
-
३० असार २०७८, बुधबार १९:१२
कोहलपुर नगरपालिकाद्वारा आधारभूत विद्यालयलाई कम्प्युटर प्रिन्टर उपलब्ध
-
१४ बैशाख २०७८, मंगलवार १५:१२
बाँकेमा थप एक जना कोरोना संक्रमितको मृत्यु
-
१६ मंसिर २०७७, मंगलवार ०८:१३
बाइडेनको टिममा ज्यानेट येलेन वित्त मन्त्री
-
३२ श्रावण २०७८, सोमबार १४:४०
बाँकेमा सोमवार ३१ जना संक्रमित थपिए
-
३ चैत्र २०७५, आईतवार १८:३९
राप्तीसोनारीमा घुम्ती सेवा सञ्चालन हुने
-
२४ बैशाख २०७६, मंगलवार २३:३२
लुम्बिनी भ्रमण वर्षको तयारीमा जोडतोड