सदरलाइनडटकम,
कैलाली : आफुहरुलाई ठगिएको भन्दै धनगढी कृषक आन्दोलनमा उत्रेका छन् । गरिमा कम्पनीको धान बीउ कम्पनीले आफुहरुलाई ठगेको भन्दै कृषकहरुले बुधवार सुदूरपश्चिम प्रदेशको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय अगाडी आन्दोलन गरेका हुन् ।
गरिमा धानको बीउका कारण कैलाली कञ्चनपुरमा ठुलै क्षति भएपनि किसानले अझैसम्म क्षतिपूर्ति नपाएको उनीहरुको आरोप छ । गरिमा धानको बीउका कारण कैलाली र कञ्चनपुरमा मात्रै झण्डै ६ करोडको क्षति भएपनि अहिलेसम्म कृषकहरुले राहत र क्षतिपूर्ति नपाएकोले प्रदर्शन गर्नुपरेको उनीहरुले बताएका छन् ।
Next Post
सिरियामा हवाई आक्रमण हुँदा नौ जनाको मृत्यु
२२ माघ २०७६, बुधबार १४:५७
सम्बन्धित
-
१२ कार्तिक २०७४, आईतवार १४:५९
भन्सार छलेर भित्रिएको भारतीय ट्रक प्रहरी नियन्त्रणमा
-
३२ श्रावण २०७६, शनिबार १४:५८
पुस्तक व्यवसायी संघ बाँकेद्वारा रक्तदान
-
२१ माघ २०८०, आईतवार १४:२८
लागूऔषधसहित बाँकेमा २ जना पक्राउ
-
२५ माघ २०७५, शुक्रबार २२:४७
कोहलपुर महोत्सव दुईदिन थप सञ्चालन हुँने
-
८ श्रावण २०७८, शुक्रबार १३:४१
मेडिकल कलेजका कर्मचारी र प्रशासनबीच सहमति
-
२८ भाद्र २०७७, आईतवार ०९:४९
कालिकोटका बाढि पीडितलाई हातैमा प्लानले पुरायो नगदै राहात