सदरलाइनडटकम,
कैलाली : धनगढीबाट दुई किलो चार सय ग्राम सुनसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । धनगढी बसपार्कबाट दुई किलो ४ सय ग्राम सुन समातिएको भएपनि प्रहरीले नाम खुलाएको छैन ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख सुदिप गिरीका अनुसार घटनामा थप व्यक्ति पनि संलग्न रहेको खुल्न आएकाले तत्काल सूचना गोप्य राखी अनुसन्धान भइरहेको छ । अनुसन्धानमा खटिएका एक जना प्रहरीका अनुसार उक्त सुन भारतबाट ल्याइएको हुनसक्ने आशंका गरिएको छ ।
Next Post
मुख्यमन्त्री पोखरेलद्वारा भ्रमण वर्षको उद्घाटन
१५ पुष २०७६, मंगलवार १६:५०
सम्बन्धित
-
१० बैशाख २०७५, सोमबार १०:३०
राजा वीरेन्द्र बियर बनेपछि बिबाद सिर्जना
-
१ असार २०७४, बिहीबार १७:५७
जानकी गाउँपालिका खुल्ला दिसामुक्त हुँदै
-
१९ जेष्ठ २०७७, सोमबार १५:३९
दुर्घटनामा ज्यान गुमाएका ११ जनाको नाम खुल्यो
-
१८ पुष २०८०, बुधबार १७:४६
बाँकेका १६९ अनाथ बालबालिकालाई शैक्षिक सहयोग जारी
-
१९ जेष्ठ २०८०, शुक्रबार १३:५०
बर्दियामा पौडी खेल्दा डुबेर किशोरको मृत्यु
-
२३ फाल्गुन २०७९, मंगलवार १४:४९
बाँकेमा बुधवार पनि होली मनाईने