सदरलाइनडटकम,
नेपालगञ्ज : दाङमा एकजना प्रहरी नायव निरीक्षक (सई) घुससहित पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय तुलसीपुरमा कार्यरत सई हेमन्त केसीलाई सात हजार घुस लिँदालिँदै जिल्ला प्रशासन कार्यालय दाङको गेट नजिकैबाट पक्राउ गरेको अख्तिायर दुरुपयोग अनुन्धान आयोग बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जका सूचना अधिकार लोकमणी पाण्डेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
सार्वजनिक अपराध मुद्दा खेपिरहेका आरोपीलाई सामान्य ‘केस’मा मुद्दा चलाएर कम धरौटीमा छिटो मुद्दा किनारा लगाई दिने भन्दै सई केसीले सात हजार रकम घुस लिएको अख्तियारको आरोप छ । पक्राउ परेका केसीलाई अख्तियारको टोलीले नेपालगञ्ज ल्याएको छ ।
Next Post
डान्स आइकन सिजन थ्रीको शुभारम्भ
२२ मंसिर २०७६, आईतवार १८:४५
सम्बन्धित
-
३० आश्विन २०७७, शुक्रबार १८:५८
सुबिसुका ग्राहकहरुलाई रिफरमा बोनस अफर
-
१० असार २०७६, मंगलवार १८:३६
एसईई परीक्षाको नजिता बुधबार सार्वजनिक हुँदै
-
७ बैशाख २०७९, बुधबार १५:५२
कैलालीमा ट्रक दुर्घटना हुदा एकको मृत्यु, एक घाईते
-
९ फाल्गुन २०७७, आईतवार ०९:०२
भारतबाट कोरोनाविरुद्धको १० लाख डोज खोप आइतवार आउँदै
-
१६ चैत्र २०७४, शुक्रबार १४:०७
महिला तथा बालबालिका सेलको आईजिपीद्धारा उद्घाटन
-
१५ माघ २०८०, सोमबार १५:०४
विवाह गर्न वडाको सिफारिस अनिवार्य