सदरलाइनडटकम,
दाङ : अख्तियार अनुसन्धान आयोगको टोलीले दाङका एक जना शिक्षकलाई १० हजार घुससहित पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका वडा नम्बर १८ मा रहेको रझेनामा उच्च मावि राहत दरबन्दीमा कार्यरत शिक्षक गणेश केसीलाई आयोगको नेपालगञ्जको टोलीले घुस रकमसहित पक्राउ गरेको हो ।
विद्यालयमा सञ्चालन भएको सिभिल इञ्जिनियरिङ्गको प्रवेश परीक्षामा नाम निकालिदिने भन्दै एक जना विद्यार्थीबाट १० हजार रुपैयाँ लिइरहेको अवस्थामा अख्तियारको टोलीले पक्राउ गरेको हो । रुकुमको सिन्ने स्थायी घर भएका शिक्षक केसी रुकुमकै एक विद्यार्थीसँग घोराहीको एक होटलमा बसेर पैसा लिइरहेको अवस्थामा अख्तियारको टोलीले पक्राउ गरेको हो ।
Next Post
युवा क्लबद्वारा नेपालगञ्जमा पानी बितरण
२७ श्रावण २०७६, सोमबार १७:५४
सम्बन्धित
-
८ कार्तिक २०७९, मंगलवार १२:३२
दाङको घोराहीमा रहेको तीन वटा फर्निचर उद्योगमा आगलागी
-
२१ असार २०७९, मंगलवार १४:३२
बर्दियामा बहुबिवाह मुद्दाका फरार अभियुक्त पक्राउ
-
६ पुष २०७६, आईतवार १७:५१
पानीमा डुबेर दाङमा दुई बालकको मृत्यु
-
४ असार २०७६, बुधबार १९:०८
साढे १८ किलो अफिमसहित ४ नियन्त्रणमा
-
१० कार्तिक २०७६, आईतवार १३:४२
काठमाण्डौस्थित ठूलो जुवाखालमा छापा
-
१ आश्विन २०७६, बुधबार १४:५८
सुर्खेतमा छाडा पशुचौपायाको गणना शुरु