प्रस्पिर्धात्मक लाभको सहभागितामूलक विश्लेषण बारे कोहलपुरमा छलफल सुरु व्यवसायिक सामाजिक उत्तरदायित्व बारे नेपालगञ्जमा नागरिक सम्बाद साहित्य महोत्सवको राट्रपति भण्डारीद्वारा उद्घाटन पूर्वाधार विकासमा जोड दिइने : मुख्यमन्त्री पोखरेल मोटरसाइकल दुर्घटनामा एकको मृत्यु तीन दिने क्षमता विकास कार्यशाला सम्पन्न पाँच नम्बर प्रदेशका किसान लक्षित शुलभकर्जा सहजिकरण तथा व्याजमा अनुदान कार्यक्रमको शुभारम्भ भारतमा झडप हुँदा सातको मृत्यु प्रमोद डिजीको ‘अस्ताई जाने घाम जस्तैछ जीन्दगी’ बजारमा नेपालगञ्ज क्यान इन्फोटेकको तयारी तिब्र, टिकटकदेखि पब्जीसम्मका प्रतिश्पर्दा

भन्सारस्थित ४० नं. गुल्ममा डिएसपी बोहोराले सम्हाले जिम्मेवारी

  
  प्रकाशित मितिः शुक्रबार, साउन १७, २०७६       | 99 Views   ||

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्ज भन्सार कार्यालय सशस्त्र प्रहरी बल ४० नम्बर गुल्ममा सशस्त्र प्रहरी नायब उपरीक्षक नवराज बोहोरा शुक्रवारदेखि नयाँ प्रमुखको रुपमा जिम्मेवारी सम्हालेका छन् । सर्लाही १० नम्बर गणमा सशस्त्र प्रहरी नायब उपरीक्षक निरंकारनाथ शुक्लाको सरुवा भएसँगै बोहोरा जिम्मेवारी सम्हालेका हुन् ।
नेपालगञ्ज ४० नम्बर गुल्ममा शुक्रवार नव आगन्तुक सशस्त्र प्रहरी नायब उपरीक्षक बोहोराको स्वागत र शुक्लाको एक कार्यक्रमका बीच बिदाई गरिएको हो । एक बर्षदेखि सशस्त्र प्रहरी बल बाँके ४० नम्बर गुल्ममा प्रमुख भएर कार्यभार सम्हालेका सशस्त्र प्रहरी नायब उपरीक्षक शुक्लाको सर्लाही सशस्त्र प्रहरी बल १० नम्बर गणमा सरुवा भएको छ भने बोहोरा सशस्त्र प्रहरी गुल्म कपिलवस्तुबाट आएका हुन् ।

प्रकाशित मितिः शुक्रबार, साउन १७, २०७६     6:38:32 PM  |