अस्पतालबाट दुई कोरोना संक्रमित फरार

३१ बैशाख २०७७, बुधबार १७:१४
 

सदरलाइनडटकम,
वीरगञ्ज : वीरगञ्जस्थित नारायणी अस्पतालबाट दुईजना कोरोना संक्रमित फरार भएका छन् । अस्पतालको आइसोलेशमा रहेका दुई जना कोरोना संक्रमित पुरुष बुधवार बिहानदेखि सम्पर्क बिहीन भएको अस्पताल स्रोतले जनाएको छ ।
पर्सा प्रहरी प्रमुख गंगा पन्थले कोरोना संक्रमित भागेको खबर पाउनासाथ खोजीका लागि प्रहरी खटिएको जानकारी दिइन् । उनले कोरोना संक्रमित भागेको खबर आएलगत्तै खोजीका लागि प्रहरी टोली परिचालन गरिएको बनाइन् । संक्रमित भागेपछि अस्पतालमा खैलाबैला मच्चिएको छ ।

Next Post

मानसिक तनावबाट गुज्रंदै कोरोना संक्रमितका परिवार

३१ बैशाख २०७७, बुधबार १७:१४
एम. आरिफ अन्सारी/ नेपालगञ्ज, संसारभरी फैलिएको नोभेल कोरोना भाईरस (कोभिड १९) महामारीबाट संसार अक्रान्त भैरहँदा नेपाल पनि यसबाट अछुतो रहन सकेन । नोभेल कोरोना भाईरस (कोभिड १९) बाट सुरक्षित रहनको लागि नेपाल सरकारले विभिन्न चेतनामूलक कार्यका साथै स्वास्थ्यको चेकजाँच गरी बिरामीको उपचारमा लागि परेको छ । कोरोना भाईरसको विपत्ले गर्दा […]