सदरलाइनडटकम,
काठमाण्डौ : भारतको महाराष्ट्र राज्यस्थित पुणेको कोढवा इलाकामा पर्खाल भत्कँदा १७ जनाको मृत्यु भएको छ । घटनामा ११ पुरुष, दुई महिला र चार बालबालिकाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
घटनामा घाइते भएका तीन जनाको उद्धार गरिएको छ । केही व्यक्ति अझै भग्नावशेषमा पुरिएको आशंकामा खोजी जारी रहेको छ । एउटा भवनको ५० फिट लामो पर्खाल झुपडी बस्तीमाथि खसेको हो । ठेकेदारको लापरबाहीले पर्खाल भत्किएको हुनसक्ने भन्दै छानबिन सुरु भएको छ ।
(एजेन्सी)
Next Post
सर्लाहीमा गोली चल्दा एक घाइते
१४ असार २०७६, शनिबार १५:५०
सम्बन्धित
-
२६ मंसिर २०७६, बिहीबार १६:५९
चितुवाको छालासहित दैलेखमा एक पक्राउ
-
६ भाद्र २०८०, बुधबार १८:०७
नरैनापुरमा प्रस्तावित क्याम्पस स्थापनाका लागि अन्तरक्रिया
-
१० पुष २०८०, मंगलवार १५:००
जुङ्गे महादेवको मन्दिर पुनर्निर्माणमा ढिलाई
-
२० माघ २०७५, आईतवार १३:४३
सुविसु नेटले ल्यायो ‘भयंकर अफर’
-
८ फाल्गुन २०७६, बिहीबार १६:३६
सञ्चार मन्त्री बास्कोटाद्वारा राजीनामा