सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकामा आइतवारदेखि योग कार्यक्रम शुरु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका मेयर डा. धवलशम्शेर राणाले शुरुवात गरेको वडास्तरीय निशुल्क योग कार्यक्रम पहिलो चरणमा २३ वटै वडामा दुई महिनासम्म सञ्चालन गरिने भएको छ । योग कार्यक्रमका लागि पतञ्जली योग समितिले प्रत्येक वडामा योग गुरु खटाएको छ ।
Next Post
माता सरस्वतीको पूजा गरी श्रीपञ्चमी मनाईंदै
२७ माघ २०७५, आईतवार १४:३५
सम्बन्धित
-
१५ श्रावण २०८०, सोमबार १५:०३
हुम्लामा मौसमी फ्लुका बिरामी बढे
-
६ श्रावण २०८०, शनिबार १५:२०
बाँकेमा खडेरीले धान सुक्यो, किसान चिन्तित्
-
११ कार्तिक २०७७, मंगलवार ०८:४५
दशैंको दोस्रो दिन पनि आशीर्वाद ग्रहण गरिँदै
-
६ बैशाख २०७७, शनिबार १५:०६
नेपालकी दोश्रो कोरोना संक्रमित युवती निको भइन्
-
२३ बैशाख २०८०, शनिबार १३:३०
बालिका बलात्कार अरोपमा दुई जना पक्राउ
-
४ चैत्र २०७५, सोमबार १५:१८
हातखुट्टा गुमाएका बुद्धिमानलाई सहयोग हस्तान्त्रण